|
सांकेतिक फोटो

काठमाडौं : नेपाल प्रहरीको बढुवा सिफारिस समितिले १८० जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरेको छ। बढुवा समितिको शुक्रबार बसेको बैठकले जनपद प्रहरीतर्फका १८० जना जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरेको हो।

हेर्नुहोस्, को को भए जवानबाट हवल्दार?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.