|

काठमाडौं : सरकारले निकै महत्वकांक्षी योजनाहरु सार्वजनिक गर्ने क्रममा फेरि अर्को महत्वकांक्षी योजना सार्वजनिक गरेको छ। अब सरकारले गुणस्तमा कुनै सम्झौता नगर्ने गरी काम गर्ने बताएको छ। संसदमा सरकारका तर्फबाट संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले यस्तो जानकारी गराएकी हुन्। 
सरकारले अब विद्यालय, विश्वविद्यालय, अस्पताल, पार्क लगायतका सबै ठाउँमा नेपाल गुणस्तर लागू गर्ने भएको छ। सरकारले नेपाल गुणस्तर प्रदान गर्ने निकायलाई पुर्नसंरचना गरेर गुणस्तर लागू गर्ने कामलाई प्रभावकारी बनाउने जनाको छ। अब सरकारले जताततै गुणस्तर परीक्षण गरेसँग सर्वसाधरणलाई सहज हुने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.