|

विराटनगर : जिल्ला अदालत मोरङले सुन तस्करका मुख्य अभियुक्त गोरे भनिने चूणामणि उप्रेतीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

यस्तै अदालतले प्रहरी जवान विष्णुबहादुर खड्कालाई १५ हजार धरौटीमा र प्रहरी हवल्दार अम्बरबहादुर थापालाई साधारण तारेखमा छाडेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.