|

काठमडौं : तत्कालीन एमाले महासचिव  मदन भण्डारकी नाममा राजमार्ग निर्माणको लागि बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले यो राजमार्गको लागि बजेट विनियोजन गरकेा छन्। 

आगामी आर्थिक वर्षमा लाग्ने ४ अर्ब ५० करोड रुपैयाँ विनीयोजन गरिएको छ। यो राजमार्गअन्तर्गत झापाको शान्तिनगरदेखि पाल्पा, गुल्मी, प्युठान, सुर्खेत हुँदै डडेलधुरासम्म पुग्ने यो राजमार्ग  १२ सय  किलोमिटर लामो हुने जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.