अर्थ

मदन भण्डारी राजमार्गको लागि चार अर्ब ५० करोडको बजेट
SHARES

जेठ १५, २०७५

    काठमडौं : तत्कालीन एमाले महासचिव  मदन भण्डारकी नाममा राजमार्ग निर्माणको लागि बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले यो राजमार्गको लागि बजेट विनियोजन गरकेा छन्। 

    आगामी आर्थिक वर्षमा लाग्ने ४ अर्ब ५० करोड रुपैयाँ विनीयोजन गरिएको छ। यो राजमार्गअन्तर्गत झापाको शान्तिनगरदेखि पाल्पा, गुल्मी, प्युठान, सुर्खेत हुँदै डडेलधुरासम्म पुग्ने यो राजमार्ग  १२ सय  किलोमिटर लामो हुने जनाइएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]