|

काठमाडौं : महिला क्लव लिगको अन्तिम चरणको खेल आजदेखि काठमाडौंको कभर्ड हलमा सुरु भएको छ। जेठ २१ देखि २६ गतेसम्म हुने खेलमा छवटा विभिन्न टिमले खेल्नेछन्। सुरुको दिन नेपाल प्रहरी र न्यू डाइमण्डबीच भएको खेलका केही दृश्य हेरौँ फोटोमा। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.