|

काठमाडौं : चर्चित लेखक कुमार नगरकोटीले नयाँ कृति घाटमान्डु सार्वजनिक गरेका छन्।

शिल्पी थिएटरको हलमा घाटमान्डु उत्सवको अन्त्य गर्दै शनिबार नगरकोटीले पाँचजनाको हातबाट संयुक्त रुपमा आफ्नो पुस्तक विमोचन गरे। निर्देशक नवीन सुब्बा, चित्रकार एरिना ताम्राकार, कलाकार सरिता गिरी, संगीतकार एवम् गायक आभाष र फोटोग्राफर कुमार आलेले संयुक्त रुपमा उनको पुस्तक विमोचन गरे। बुकहिल पब्लिकेसन्सले बजारमा ल्याएको कृतिको मुल्य तीन सय ९९ रुपैयाँ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.