|

काठमाडौं : कुन बेला वर्षा सुरु हुन्छ पत्तो हुँदैन अचेल काठमाडौंमा। मनसुन सुरु हुनु अगाडि नै बेलाबेलामा हुने वर्षातले पैदलयात्रुको अावतजावत र जनजीवनमा प्रभाव पारिनै रहेको छ। वर्षातबाट हानी-नोक्सानी र अफ्ठ्यारो त अाफ्नै ठाउँमा छँदैछ तर त्यतिबेलै देखिने सप्तर‌ंगी इन्द्रेणीले भने मनै फुरु‌ंग बनाउँछ। बुधबार साँझ पानी पर्दै गर्दा यस्तै इन्द्रेणीको दृश्य देखियो काठमाडौंको बानेश्वरबाट।


हेर्नुहोस् इन्द्रेणीका फोटोहरू

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.