फिचर

इन्द्रेणीले जब काठमाडौंलार्इ घेर्‍यो, फोटो फिचर
SHARES

जेठ २३, २०७५

    काठमाडौं : कुन बेला वर्षा सुरु हुन्छ पत्तो हुँदैन अचेल काठमाडौंमा। मनसुन सुरु हुनु अगाडि नै बेलाबेलामा हुने वर्षातले पैदलयात्रुको अावतजावत र जनजीवनमा प्रभाव पारिनै रहेको छ। वर्षातबाट हानी-नोक्सानी र अफ्ठ्यारो त अाफ्नै ठाउँमा छँदैछ तर त्यतिबेलै देखिने सप्तर‌ंगी इन्द्रेणीले भने मनै फुरु‌ंग बनाउँछ। बुधबार साँझ पानी पर्दै गर्दा यस्तै इन्द्रेणीको दृश्य देखियो काठमाडौंको बानेश्वरबाट।


    हेर्नुहोस् इन्द्रेणीका फोटोहरू

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]