समाज

प्रहरीकै अगाडि प्रधानमन्त्रीको पुत्ला दहन
SHARES

जेठ ३१, २०७५

    धनगढी : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलले धनगढीमा संयुक्त रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्। नेपाली कांग्रेस जिल्ला कार्य समितिको कार्यालयबाट विरोध र्‍याली लिकालेर एलएन चोकमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्।

    वडा प्रहरीको स्कटिङ तथा सडकमा तयनाथ प्रहरी र सशस्त्र प्रहरीकै अगाडि उनीहरू पुत्ला दहन गरेका थिए। प्रमुख जिल्ला अधिकारीबाट पुत्ला दहनमा रोक नलगाउने निर्देशन भएकाले आफूहरू मौन बसेको प्रहरी श्रोतले जनाएको छ।

    करिव १० मिनेट प्रधानमन्त्रीको पुत्ला दहनपछि प्रहरीले आन्दोलनकारीलाई तितरबितर परेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]