|

रुसमा बिहीबारबाट सुरु भएको फिफा विश्वकप २०१८ को पहिलो खेलमा आयोजकले पहिलो हाफमा साउदी अरेबियाको पोष्टमा दुई गोल हानेको छ।

रुसका लागि युरे गाजिन्स्केले १२ मिनेटमा हेडमार्फत गोल गरे भने डेनिस चेरिसोभले ४३ औँ मिनेटमा बललाई जाली चुमाएर अग्रतालाई दोब्बर पारे।

रुसका एलन डाजागोभले घाइते भएर २४ औँ मिनेटमा मैदान छाडेका थिए।

रुसले घरेलु मैदानमा राम्रो प्रदर्शन गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.