खेलकुद : विश्वकप फुटबल २०१८

विश्वकप २०१८ : पहिलो हाफमा साउदीको पोष्टमा आयोजकको दुई गोल
SHARES

जेठ ३१, २०७५

    रुसमा बिहीबारबाट सुरु भएको फिफा विश्वकप २०१८ को पहिलो खेलमा आयोजकले पहिलो हाफमा साउदी अरेबियाको पोष्टमा दुई गोल हानेको छ।

    रुसका लागि युरे गाजिन्स्केले १२ मिनेटमा हेडमार्फत गोल गरे भने डेनिस चेरिसोभले ४३ औँ मिनेटमा बललाई जाली चुमाएर अग्रतालाई दोब्बर पारे।

    रुसका एलन डाजागोभले घाइते भएर २४ औँ मिनेटमा मैदान छाडेका थिए।

    रुसले घरेलु मैदानमा राम्रो प्रदर्शन गरिरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]