|

रसिया र साउदी अरेबियाबीच भएको विश्वकप फुटबलको उदघाटन खेल निकै रोमाञ्चक रह्यो। साउदी अरेबियाविरुद्ध सनसनिपूर्ण जित निकाल्दा लुजनीकी स्टेडियममा दुई भिन्न संस्कृति देखियो।

पहिलो पटक महिलालाई फुटबल हेर्न जान दिने निर्णय गरेको केही सयमपछि साउदी महिलाहरु बुर्कामा अनुहार ढाकिएको पहिरनमा सजिएका थिए भने रसियाली महिला भने 'क्रप टप्स'मा हँसिलो मुहारमा देखिएका थिए।

रसियाली युवतीको मुहारमा चमक र उत्साह देखिँदा साउदी महिलाहरूको मुहारमा कस्तो भाव थियो कसैले देख्न सकेन।


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.