|

काठमाडौं :   प्रदेश ३ ले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ६१ करोड ५६  लाख  रुपैयाँको बजेट विनियोजन गरेको छ। शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्षका लागि सरकारले लिएको नीति तथा कार्यक्रमका लागि यो रकम विनियोजन गरेका हुन्।  

  • बजेट : ३५ अर्ब ६१ करोड ५६ लाख 
  • चालु खर्च : १३ अर्ब ८६ करोड २५ लाख 
  • पुँजीगत खर्च : २१ अर्ब ७५ करोड ३० लाख

स्रोत व्यवस्थापन

  • आन्तरिक राजश्‍व: नौ अर्ब ३३ करोड ३६ लाख
  • वित्तीय समानीकरण अनुदानबाट  ५ अर्ब ९६ करोड ९७ लाख 
  • राजश्‍व बाँडफाँटबाट :  ८ अर्ब ९९ करोड ६६ लाख 
  • सशर्त अनुदान :   १० अर्ब ३१ करोड ५६ लाख
  • नगद मौजदात : ७० करोड 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.