|

अर्घाखाँची : अर्घाखाँची सन्धिखर्क नगरपालिका-६का ७३ वर्षीय गंगाबहादुर थापाको रुखले च्यापेर मृत्यु भएको छ। सन्धिखर्क नगरपालिका-६ भुवनडाँडा टुकबहादुर नेपालीले ढालेको चिउरीको रुखले च्यापेर थापाको मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप डिसीले जानाकारी दिए।

नेपालीलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ। मृतक थापालाई रुख ढलेर लाग्न सक्ने भन्दै नेपालीलाई आग्रह गरेको भए पनि नमान्दा हागोले लागेको थापाको भनाई रहेको छ। थप उपचार लागि बुटवल लग्दै गरेको अवस्थामा मृत्यु भएको निरीक्षक डिसीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.