|

काठमाडौं : देशभरका सात सय ५३ वटा स्थानीय तहले आइतबार आगामी आर्थिक वर्षको लागि आम्दानी तथा खर्चका अनुमानित विवरण (बजेट) ल्याउँदैछन्। स्थानीय तहले असार १० गतेसम्म बजेट ल्याउनुपर्ने कानुनी बाध्यताका कारण आज सबै स्थानीय तहको बजेट आउँदैछ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार असार १० गते भित्र बजेट ल्याउनुपर्ने र सो बजेट गाउँ वा नगर सभामा पेश गर्नुपर्ने व्यवस्था छ। देश संघीयतामा गइसकेपछि पहिलो पटक स्थानीय सरकारले बजेट ल्याउन लागेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.