धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ललाइ थप उपचारका काठमाडौं लगिएको छ। छातिमा सक्रमण भएपछि धनगढीको एक निजी...

कलैया : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गर्दा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक श्यामकिशोर भगतलाई आइतबार पक्राउ गरेको छ।
मिटरको क्षमता बढाइदिने भन्दै सेवाग्राहीसँग ३० हजार घुस लिँदै गर्दा आयोगको क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको टोलीले कलैयाबाट उनलाई पक्राउ गरिएको आयोगको क्षेत्रीय कार्यालयका प्रमुख हुमकला पाण्डेले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।