|

जापान विश्वकप २०१८ को नकआउट चरणमा प्रवेश गरेको छ। जापान फेयर प्ले को सहयोगमा नकआउट चरणमा पुगेको हो। सेनेगललाई फेयर प्ले मा पछि पार्दै जापान नकआउट चरणमा प्रवेश गरेको हो। 

बिरलै हुने यस्तो निर्णयमा जापान भाग्यमानी सावित भयो। जापान र सेनेगलको विजयी खेल र अंक बराबर भएपछि फेयरप्लेबाट निर्णय लिइएको हो, जसमा जापानले बाजी मार्‍यो।

समूह एचको अन्तिम खेलमा जापान ०-१ ले पराजित बनेको थियो भने उता सेनेगल पोल्यान्डसँग पराजित भएको थियो। एसियाबाट नकआउट चरणमा प्रवेश गर्ने जापान एकमात्र देश हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.