खेलकुद : विश्वकप फुटबल २०१८

बेल्जियमविरुद्ध फ्रान्सको अग्रता
SHARES

असार २७, २०७५

    विश्वकप २०१८ को पहिलो सेमिफाइनलमा बेल्जियम र फ्रान्स खेलिरहेका छन्। 

    दुवै देशबीचको खेलको दोस्रो हाफको सुरुवातमा फ्रान्सले अग्रता लिएको छ। फ्रान्सका स्यामुअल उमटिटिले गोल गर्दै अग्रता दिलाएका हुन्। कर्नरबाट आएको बललाई स्यामुअलले हेडमार्फत गोल गरेका हुन्। उनले खेलको ५१औँ मिनेटमा गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]