|

विश्वकप २०१८ को पहिलो सेमिफाइनलमा बेल्जियम र फ्रान्स खेलिरहेका छन्। 

दुवै देशबीचको खेलको दोस्रो हाफको सुरुवातमा फ्रान्सले अग्रता लिएको छ। फ्रान्सका स्यामुअल उमटिटिले गोल गर्दै अग्रता दिलाएका हुन्। कर्नरबाट आएको बललाई स्यामुअलले हेडमार्फत गोल गरेका हुन्। उनले खेलको ५१औँ मिनेटमा गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.