|

काठमाडौं : अनशनरत डा गोविन्द केसीसँग वार्ता गर्नका लागि सरकारले वार्ताटोली गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा केसीसँग वार्ता गरी समस्या समाधान गर्नका लागि शिक्षा सचिवको नेतृत्वमा स्वास्थ्य र गृहका सहसचिव रहेको तीन सदस्यीय वार्ता टोली गठन गरेको र यसले चिकित्सा शिक्षा विधेयबारे पनि कुरा हुने सरकारका प्रवक्ता तथा सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

डा. केसीको स्वास्थ्य थप जटिल,  छिनछिनमा हुन्छन् अर्धचेत 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.