|

काठमाडौं : लामो समयको रस्साकस्सी र प्रहरी झडपपछि डा. गोविन्द केसी सेनाको हेलिकोप्टरमा बसेर काठमाडौं आउन सहमत भएका छन्। अस्पताल हातामा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेका कारण डा. केसीको समर्थनमा जुटेका स्थानीय र विद्यर्थीहरू हताहती भएका छन्।

केसीलाई लिन अस्पताल छिर्‍यो प्रहरी, हेलिकोप्टरमा राख्‍ने तयारी 
 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.