|
बारा, सन् १९६९, फोटो : क्रिस वाल्स

काठमाडौं :  ४० वर्षअघिसम्म नेपालमा व्यावसायिक रूपमा माछापालन गरिँदैनथ्यो। स्वच्छ र कलकल बग्ने नदीनालामा प्रशस्त माछा पाइन्थ्यो। नदी वरपर बस्ने केही समुदायका मानिस माछा मारेर बेची जीवनयापन गर्थे।  माछा मार्ने प्रविधि पनि भित्रिनसकेकाे ३५ देखि ४५ वर्षअघि नेपालका नदीनालामा  नेपाली माैलिक सीप प्रयाेग गरेर माछा मारिन्थ्याे।

प्रस्तुत छ, नेपाल भ्रमण गरेका विदेशी नागरिकहरूले सन् १९६५ देखि १९८४ सम्म खिचेका केही तस्विर

विराटनगर (मोरङ), सन् १९७०, फोटो : जन मास्काल

तराई, सन् १९८४, फोटो : माइक गिल

बारा, सन् १९६९, फोटो : क्रिस वाल्स

महोत्तरी, सन् १९६८, फोटो : ह्यान्क ल्यासी

सिन्धुपाल्चोक, सन् १९७३, फोटो : रिच पाफु

बारा, सन् १९७३, फोटो : रिच पाफु

मेघारालु (महोत्तरी), सन् १९६९, फोटो : रन रुड

कास्की, सन् १९६६, फोटो : स्टिभ लार्सन

चापाकोट (कास्की) सन् १९६५, फोटो : स्टु उलमान

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.