|

धनगढी : वर्षको पहिलो साउने सोमबार कैलाली जिल्लामा रहेका विभिन्न शिवालयहरूमा पनि भक्तजनहरूको घुइँचो लाग्न थालेको छ। कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको १०८ फिट अल्लो शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ, धनगढीकै बेहेडाबाबा, गोदावरीको गोदावरी धाम र गौरी गंगाको मोहन्याल मन्दिरमा भक्तजनहरूको विशेष घुइँचो लाग्न थालेको हो।

साउने सोमबार भगवान् शिवको विशेष पूजा-आराधना गर्न कैलालीसँगै अन्य आसपासका जिल्लाहरूबाट समेत दर्शनार्थीहरूको उपस्थिति रहने गर्छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.