|

काठमाडौं : महाभूकम्पले विनाश भएपछिको पुनर्निमाणको गति विभिन्न कारणले गर्दा  निराशा लाग्ने तरिकाले भइरहेको छ। अाजसम्म पनि काठमाडौंको एेतिहासिक क्षेत्र कुनै पनि पूर्णरूपले  पुनर्निर्माण सम्पन्न भएको छैन। तर, अहिले ढिलै गतिमा भए पनि ती ठाउँहरूमा गएर हेर्दा काम भने भइरहेको देखिनाले केही आशा भने पलाउछ। 

पाटन दरबार क्षेत्रमा भइरहेको पुनर्निर्माणको केही झलक: 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.