|

काठमाडौं : बुधबार दिउँसो १ बजेतिर राप्रपा प्रजातान्त्रिकको विरोध जुलुस आउने थियो माइतीघरमा। त्यसैले त्यहाँ प्रहरी तैनाथ थियो। वर्षातको मौसम, अचानक ठूलै पानी पर्‍यो। वर्षातको कारण जुलुस भनिएको समयभन्दा केही ढिलो मात्रै आइपुग्यो तर त्यहाँ तैनाथ प्रहरीहरू भने पानीमा रुझेरै र कहीँ कतै मिल्ने ठाउँमा अोत लागेरै भए पनि आफ्नो ड्युटी पूरा गरिरहेका थिए। मौसम अनुकूल होस्/नहोस्, आखिर ड्युटी गर्नै पर्ने हुन्छ उनीहरूले।

हेरौँ पानीमा रुझ्दै कर्तव्य निर्वाह गरिरहेका प्रहरीहरू यी फोटोमा।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.