|
न्युरोड (काठमाडौं), सन्– १९६७

तत्कालीन श्री ३ महाराज चन्द्रशमशेरको पालामा १९७८ सालमा बेलायतका राजकुमार एडवर्ड शिकार खेल्न भारतबाट चितवन आउँदा नेपालमा पहिलो पटक गाडी प्रयोग भएको बताइन्छ।

काठमाडौंमा गाडी ल्याउन पर्साको वीरगञ्जदेखि मकवानपुरको सदरमुकाम भीमफेदीसम्म सडक खनिएको थियो। लामो–लामो काठका नोलमा गाडी राखेर भीमफेदीबाट बोकेरै काठमाडौं ल्याइन्थ्यो। २०१३ सालमा 'बाइरोड'को बाटो (त्रिभुवन राजपथ) बनेपछि गाडीले व्यापकता पायाे।

अहिले नेपालका कुनाकन्दरामा बाटो पुगिसकेको छ। गाडी पुगिसकेका छन्। सडक र यातायातको विकासले मानिसको जीवनयापन सहज बनेको छ, एक ठाउँबाट अर्को ठाउँ जान हाेस् वा सामान ढुवानी गर्न।

५० वर्षअघि कस्ता थिए त नेपालका सडक र यहाँ गुड्ने सवारीसाधन? केही तस्विर– 

बाह्रबिसे (सिन्धुपाल्चोक), सन्– १९६७

हेटौँडा (मकवानपुर), सन्– १९६७

दोलालघाट (काभ्रेपलाञ्चोक), सन्– १९६७

विराटनगर (मोरङ), सन्– १९६८

चितवन, सन्– १९६६जलेश्वर (महोत्तरी), सन्– १९६८

काठमाडौं, सन्– १९६२

मकवानपुर, सन्– १९६३

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.