|

काठमाडौं : काँडाघारीबाट आइतबार अपहरणमा परेका ११ वर्षीय बालकको हत्या भएको खुलेको छ। अपहरणमा परेका निशान खड्काको शव भक्तपुरको ठिमीमा भेटिएको हो। अपहरणकारीलाई नियन्त्रमा लिने बेला प्रहरीले गोली चलाएको छ। यसबारे थप विवरण आउन बाँकी छ।  

काँडाघारीबाट बालकको अपहरण 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.