|
मजथाना (कास्की), सन्– १९६४

सभ्यताको विकास र अाधुनिकीकरणसँगै विशेषगरी नेपालका शहरी क्षेत्रमा बसोबास गर्नेहरूको घरघरमै धारा वा इनारजस्ता पानीका स्रोत छन्, अचेल। तर कुनै समय शहरी क्षेत्रमै पनि  पानीका लागि पँधेरो र सामूहिक धारा, कुवा वा खोला धाउनुपर्थ्यो।

कहीँ कहीँ त पानीका लागि घण्टौँ  हिँड्नुपर्ने बाध्यता थियो। हुन त देशका कुना कन्दरामा अहिले पनि यस्तै अवस्था छ।  घरघरमा धारा भए पनि शहरी क्षेत्रमा पानीकाे हाहाकार नै छ। पानी लिनका लागि तँछाड मछाड मात्र होइन मारामार हुन्छ।

तर विगतमा थाेरै जनसंख्या र पानी प्रशस्त भएका कारण पानीकाे जोहो गर्न कठिनाइ थिएन। पानीका स्रोत प्रदूषित नभएका कारण पनि समस्या थिएन। अहिलेजस्तो प्लाष्टिकका भाँडा चलनमा नआइसकेको त्यो समयमा तामा र पित्तलका गाग्रीमा पानी भर्ने चलन थियो।

हेर्नुहाेस्, ५० वर्षअघि कसरी जोहो गरिन्थ्यो पानी–

धनकुटा, सन्– १०६६

पाटन (ललितपुर), सन्– १९६६

सिलगढी (डोटी) सन्– १९६७

भोजपुर, सन्– १९६४

बनेपा (काभ्रेपलाञ्चोक) सन्– १९६६

भक्तपुर,  सन्– १९६६

पाटन दरबार  क्षेत्र (ललितपुर), सन्– १९५७

तानसेन (पाल्पा), सन्– १९६४

मेघा राउल (महोत्तरी), सन्– १९६९

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.