|

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको शुक्रबार ३३ औं वार्षिकोत्सवमा प्रत्येक कर्मचारीलाइ ३ हजार रुपैयाँ उत्सव भत्ता दिने भएको छ।

३२ औं वार्षिकोत्सवमा १ हजार ५ सय रुपैयाँ भत्ता दिइएकोमा त्यसलाई दोब्बर बनाएर ३ हजार पुर्‍याइएको प्राधिकरणले जनाएको खबर कारोबार दैनिकमा छ। 
प्राधिकरणका अनुसार सञ्चालक समितिबाट निर्णयगरी ९ हजार कर्मचारीलाई उत्सवभत्ता पौने ३ करोड रुपैयाँ दिइन लागिएको हो। 

आर्थिक वर्ष २०७३/७४मा १ अर्ब ४६ करोेड बराबर नाफा कमाउन सफल प्रधिकरणले भने गत वर्ष २०७४/७५ मा ९८ करोड कमाउन सफल भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.