|
घचोक (कास्की), सन्– १९६७

नेपाल कृषिप्रधान देश। अहिले पनि बहुसंख्यक मानिस कृषि पेशामा आबद्ध छन्। ५० वर्षअघि त झन् अधिकांश मानिस कृषि र पशुपालनमा आश्रित थिए। थोरै जनसंख्या भएकाले खुला ठाउँ धेरै थिए। वस्तुभाउको चरिचनमा खासै समस्या थिएन।

शिक्षाको चेतना नभइसकेको त्यो समयमा विशेषगरी साना नानीहरूलाई बस्तुभाउको जिम्मा ददिने गरिएको यी तस्विरबाट पनि प्रष्ट हुन्छ। ५० वर्षपहिले खिचिएका यी तस्विरले त्यसबेलाको नेपाली जनजीवनको कथा बोल्छन्। साँच्चै कहाँ हाेलान्, तस्विरमा देखिएका यी साना गोठालाहरू?

बूढानीलकण्ठ (काठमाडौं), सन्– १९६७

बिरुवा गुठी (पर्सा), सन्– १९६६

सिलगढी (डोटी) सन्– १९६६

ससरतारा (डोल्पा), सन्– १९६९

जुम्ला, सन्– १९७५

बेनी (म्याग्दी), सन्– १९६५

सिक्ले (कास्की), सन्– १९६४

केरुङ (मोरङ), सन्– १९७०

मुस्ताङ, सन्– १९६९

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.