|
फाइल फोटो

काठमाडौं :  नेपाल विरुद्ध व्याटिङमा रहेको मलेसिायको साताै विकेट झरेको छ।  नेपालका व्याट्सम्यान सन्दीप लामिछानले एक ओभरमा महत्वपूर्ण दुई विकेट लएका हुन्।

उनले स्याज्रुल इज्रात इद्रसन र मोहमद स्यादत रमालीको विकेट एक ओभरमा लिएका हुन्। ६ ओभर खेलेका सन्दीपले एक मेडिन ओभरसहित मात्रै २० रन दिएर दुई विकेट लिएका छन्। 

यसअघि बसन्त रेग्मीले  दुई र दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र सागर पुनले एक / एक विकेट लिएका छन्। नेपालको १८९ रनको लक्ष्य पच्छ्याएको मलेसिया  २५ ओभरको समाप्तिसम्म ७ विकेट गुमाएर ११६ रन बनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.