|

काठमाडौं : सर्वोच्च अदालतको प्रधानन्यायाधिशमा   ओमप्रकाश मिश्रको नाम अनुमोदन भएको छ। सोमबार बसेको संसदीय विशेष सुनुवाइ समितिको बैठकले मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेको हो। समितिका अध्यक्ष लक्ष्मणलाल कर्णले मिश्रको अनुभव, योग्यता र अदालतको भावी कार्ययोजनाबारे   

समितिमा उनले दिएको जवाफ चित्तबुझ्दो रहेको र उनलाई समितिले सर्वसम्मत गरेको बताए। संवैधानिक परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.