|

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा विभिन्न सात भाषामा शुभकामना व्यक्त गरेका छन्। 

नेपालको संविधान जारी भएको तीन वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सात भाषामा शुभकामना व्यक्त गरेका हुन्। प्रधानमन्त्रीले नेपाली, अंग्रेजी, नेपाल भाषा (नेवारी), तामाङ, भोजपुरी र मैथिली, खाम भाषामा शुभकामना व्यक्त गरेका हुन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भाषा विज्ञको अभावमा अन्य भाषामा भने शुभकामना व्यक्त गर्न नसकिएको जानकारी दिए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.