छापा

घुमिफिरी बुढीगण्डकी फेरि चाइनाको गेजुवालाई नै
SHARES

असोज ८, २०७५

    काठमाडौं : सरकारले १२ सय मेगावटको बुढीगण्डकी  जलाशययुत्तः आयोजना घुमीफिरी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई ने जिम्मा लगाएको छ। 

    मन्त्रिपरिषद्को शुक्रबारको बैठकले कम्पनीसँग वार्ता तथा सम्झौता गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको खबर नयाँ पत्रिका दैनिकमा खबर छ। 

    ‘बुढीगण्डकी परियोजना निर्माण गर्न चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडसँग सम्झौता गनै निर्देशन प्राप्त भएको छ’ उर्जामन्त्री वर्षमान पुनले भने, ‘अब कम्पनीलाई बोलाएर वार्ता गछौं र समझदारीपत्रमा हस्ताक्षर गछौं।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]