राजनीति

दीपकराज जोशी फेरि घर बिदामा
SHARES

असोज १०, २०७५

    काठमाडौंः सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी फेरि विदामा बसेका छन्। उनी यसपटक घर विदा बसेका हुन्। ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएसँगै जोशी सर्वोच्च फर्किएका थिए। सर्वोच्च फर्किएर इजलासमा समेत बस्न थालेपछि जोशीलाई महाअभियोग लगाउने तयारी स्वरुप नेकपाका नेताहरुले हस्तक्षर संकलन गरिसकेका छन्।

    जोशी हस्ताक्षर संकलन गरिएपछि फेरि विदामा बसेका हुन्। उनले आफूले राजीनामा नदिने अडान लिँदै आएका छन्। नेकपाका नेताहरुले राजीनामा नदिए महाअभियोग लगाउने सन्देश जोशीलाई दिइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]