|

काठमाडौंः सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी फेरि विदामा बसेका छन्। उनी यसपटक घर विदा बसेका हुन्। ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएसँगै जोशी सर्वोच्च फर्किएका थिए। सर्वोच्च फर्किएर इजलासमा समेत बस्न थालेपछि जोशीलाई महाअभियोग लगाउने तयारी स्वरुप नेकपाका नेताहरुले हस्तक्षर संकलन गरिसकेका छन्।

जोशी हस्ताक्षर संकलन गरिएपछि फेरि विदामा बसेका हुन्। उनले आफूले राजीनामा नदिने अडान लिँदै आएका छन्। नेकपाका नेताहरुले राजीनामा नदिए महाअभियोग लगाउने सन्देश जोशीलाई दिइसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.