डडेल्धुरा : पत्रकारितासँगै गायनमा लागेका जनक ताम्राकारले ‘ठेगाना भेटियो’ बोलको गीत बजारमा ल्याएका छन्। यो गीतमा जनकसँगै सुजाता बर्मा, महेश ताम्राकार र अल्मोडा राना उप्रेतीले पनि स्वर दिएका छन्।
यो गीतमा महेश ताम्राकारले शब्द संगीत भरेका छन् भने अल्मोडा राना उप्रेतीले एरेन्ज गरेका हुन्।
हेर्नुहाेस् भिडियो–
तपाईंको ईमेल गोप्य राखिनेछ ।