खेलकुद

भुटानविरुद्ध ऐरीको अर्धशतक
SHARES

असोज २३, २०७५

    काठमाडौं : दक्षिण एसियाली उपक्षेत्रीय क्रिकेट छनोट अन्तर्गत भुटानसँगको खेलमा नेपालका व्याट्सम्यान प्रदीपसिंह ऐरीले अर्धशतक पूरा गरेका छन्। ओपनिङ व्याट्सम्यानको रूपमा मैदानमा प्रवेश गरेका उनले ४९ बलमा अर्धशतक पूरा गरेका हुन्। 

    अहिलेसम्म नेपालले १२ ओभरमा एक विकेट गुमाउँदै ८९ रन बनाएको छ। क्रिजमा रहेका ऐरीले ५२ र अनिलकुमार शाहले २७ रन बनाएका छन्। यसअघिकातीन खेलमा नेपालले तीन नै जित निकालेकाे छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]