|

काठमाडौं : दक्षिण एसियाली उपक्षेत्रीय क्रिकेट छनोट अन्तर्गत भुटानसँगको खेलमा नेपालका व्याट्सम्यान प्रदीपसिंह ऐरीले अर्धशतक पूरा गरेका छन्। ओपनिङ व्याट्सम्यानको रूपमा मैदानमा प्रवेश गरेका उनले ४९ बलमा अर्धशतक पूरा गरेका हुन्। 

अहिलेसम्म नेपालले १२ ओभरमा एक विकेट गुमाउँदै ८९ रन बनाएको छ। क्रिजमा रहेका ऐरीले ५२ र अनिलकुमार शाहले २७ रन बनाएका छन्। यसअघिकातीन खेलमा नेपालले तीन नै जित निकालेकाे छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.