मनोरञ्जन

चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको निधन
SHARES

असोज २३, २०७५

    काठमाडौंः चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ। 

    टिकाथलीस्थित निवास नजिक रुख काट्ने क्रममा रुखसँगै बिजुलीको खम्बा ढलेर घाइते भएका उनको उपचारको लागि बि एन्ड बी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो। 

    उनीसँगै रहेका अर्का एक व्यक्ति घाइते भएको र उनको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ। बोगटीको ५८ वर्षको उमेरका थिए । र‌गमञ्चबाट आफ्नो कला देखाउन शुरु गरेका बोगटी लामो समय सरकारी सेवामा पनि रहेका थिए ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]