|

काठमाडौंः चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ। 

टिकाथलीस्थित निवास नजिक रुख काट्ने क्रममा रुखसँगै बिजुलीको खम्बा ढलेर घाइते भएका उनको उपचारको लागि बि एन्ड बी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो। 

उनीसँगै रहेका अर्का एक व्यक्ति घाइते भएको र उनको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ। बोगटीको ५८ वर्षको उमेरका थिए । र‌गमञ्चबाट आफ्नो कला देखाउन शुरु गरेका बोगटी लामो समय सरकारी सेवामा पनि रहेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.