|

जाजरकोट : बारेकोट गाउँपालिका वडा नं ९ काप्तीका २७ वर्षीय लालबहादुर खड्को बिहीबार घास काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ। घाँस काट्दै गर्दा चिप्लिएर उनको मृत्यु भएको स्थानीय लोकेन्द्र गौतमले जानकारी दिए। त्यस्तै, बारेकोट गाउँपालिका ५ का ४१ वर्षीय हरिबहादुर सिंहको लडेर मृत्यु भएका सरस्वती मावि नायकवाडा सिलिगीचौरका शिक्षक घमण्ड शाहले जानकारी दिए। स्थानीय जंगलमा घास काटेर घरमा ल्याउँदै गर्दा उनको बिहीबार बिहान मृत्यु भएको उनले बताए।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.