|

काठमाडाै‌ं : नुवाकोटमा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। 

नुवाकाेटबाट काठमाडौं आउँदै गरेको गरेको बा २ ख ६३५६ नम्बरको बस नुवाकोटको सूर्यगढी गाउँपालिका– ५ स्थित फेदीबेसीमा शुक्रबार बिहान १० बजे दुर्घटना भएको नुवाकाेट प्रहरीका एसपी बसन्त लामाले जानकारी दिए।

दुर्घटनामा परेका केही यात्रुको अवस्था गंम्भीर रहेको बताइएको छ। प्रहरी घटनास्थल पुगीनसकेकोले घटनाबारे थप विवरण आउन बाँकी। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.