समाज : सुरक्षा/अपराध

नुवाकाेटमा बस दुर्घटना ३५ घाइते
SHARES

असोज २६, २०७५

    काठमाडाै‌ं : नुवाकोटमा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। 

    नुवाकाेटबाट काठमाडौं आउँदै गरेको गरेको बा २ ख ६३५६ नम्बरको बस नुवाकोटको सूर्यगढी गाउँपालिका– ५ स्थित फेदीबेसीमा शुक्रबार बिहान १० बजे दुर्घटना भएको नुवाकाेट प्रहरीका एसपी बसन्त लामाले जानकारी दिए।

    दुर्घटनामा परेका केही यात्रुको अवस्था गंम्भीर रहेको बताइएको छ। प्रहरी घटनास्थल पुगीनसकेकोले घटनाबारे थप विवरण आउन बाँकी। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]