|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुलीबाट चल्ने बसको शुभारम्भ गरेका छन्। मंगलबार बिहान उक्त बसको शुभारम्भ पश्चात् ललितपुर हरिहरभवनस्थित साझा यातायातको मुख्यालयबाट सिंहदरबारसम्म प्रधानमन्त्री ओली लगायत मन्त्री, जनप्रतिनिधि तथा सरकारी अधिकारीले यात्रा गरेका हुन्।

नेपाल सरकारको विद्धुतीय यातायात राष्ट्रिय कार्ययोजना र साझा यातायातले भित्र्याएका विद्युतीय बसको उद्घाटनपछि उनीहरू ती बसमा यात्रा गरेका हुन्।

सरकारसँगको साझेदारीमा साझा यातायातले दुई बिजुलीबाट चल्ने बसको उद्घाटन गरिएको हो भने बाँकी तीन बस ल्याउने क्रममा रहेको छ।

पढ्नुहोस्ः 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.