|

काठमाडौं : तिहार आउन अब केही दिन मात्र बाँकी छ। तिहारमा बिशेष गरेर भाइ टिकाको दिन मखमली फुलको माला लगाएर मनाइने भएकोले तिहार मखमली फूलको बिशेष महत्व रहने गरेको छ। तिहारमा मखमली फूलको निकै ठूलो माग हुनाले कृषकहरू यो फूलको बालीमा लगानी गर्दछन्। बर्षको एक पटक मात्र बिक्री हुने र बजार ब्यवस्थापन राम्रो नभएकोले गर्दा मिहेनत र लगानी पनि उठाउन धौ धौ हुने  गुण्डुका कृषकहरुको गुनासो छ। 

फूल बजारसम्म पुर्‍याउन बिचौलियाहरुको हावीले गर्दा उत्पादनको राम्रो फाइदा कृषक र उपभोक्ताले लिन नपाउने अवस्था छ। फोटोमा हेरौं भक्तपुरको गुण्डुमा मखमली फूल:

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.