|
याङचोक (तनहुँ), सन् १९६४, फोटो– रोजर क्रेन्स

विभिन्न समयमा विभिन्न उद्देश्यले नेपाल आएका विदेशीहरूले नेपाली रहनसहनका विविध पक्षलाई अभिलेखीकरण गरेका छन्, तस्विरको माध्यमबाट। उनीहरूले नेपालीका जीवनशैलीका विभिन्न पाटालाई तस्विरमा कैद गरेका छन्, जसको माध्यमबाट हाम्रो विगतबारे ज्ञान लिन सजिलो भएको छ।

बढ्दो आधुनिकतासँगै शहरमा भान्सामै रहेका ‘बेसिन’मा  भाँडा माझ्न सकिने भएको छ। तर ५० वर्षअघि यस्तो थिएन। ग्रामीण भेगमा अहिले पनि भाँडा माझ्नका लागि अाँगनछेउमा छुट्टै ठाउँको व्यवस्था हुन्छ। 

यसै सन्दर्भमा आज हामीले विदेशी नागरिकले ५० वर्षअघि खिचेका भाँडा माझ्दै गरेका तस्विर प्रस्तुत गरेका छौँ–

घोराही (दाङ) सन् १९६६, फोटो– जो र सु हामेरमान

गढिमाई (बारा), सन् १९६९, फोटो–क्रिस वाल्स

भर्से (गुल्मी), सन् १९६६, फोटो– डेभ फिल्किन

चितवन, सन् १९६७, फोटो– डेभ हल

बाग्लुङ, सन् १९६४, फोटो– डेभ लेविस

सल्यान, सन् १९६५, फोटो– जे क्रस

काठमाडौं, सन् १९७१, फोटो– जन ह्युज

दुरदण्डा (लमजुङ), सन् १९७१, फोटो– स्टिभ इङ्ग्राहम

घचोक (कास्की) सन् १९६६, फोटो– स्टिभ लार्सन

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.