समाज

ढकमक्क पैयुँ फुल्यो, फोटो
SHARES

कात्तिक २०, २०७५

    कालिकोट : फूलको पर्वको रुपमा लिइने तिहार भित्रिसकेको छ। तिहारलाई स्वागत गर्न अाँगन र घरवरिपरिका क्षेत्रमा सयपत्री, हजारी र मखमली ढकमक फुलेको छ। फूलैफूलको यो मौसमले वातवरणमा उमंग फैलाएको छ।

    यही उमंगको बेला वनजंगल नै ढाकेर फुलेको पैंयुले झन् धेरै सुन्दरता थपेको छ।  

रमेश रावल

पत्रकार रावल थाहाखबरका कालिकोट जिल्ला संवाददाता हुन्। ईमेल : rmsrwl@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]