समाज

बिस्कुट अड्किएर बालिकाको मृत्यु
SHARES

मंसिर २१, २०७५

    सुनसरी : इटहरी उपमहानगरपालिका-४ मा बिस्कुट अड्किएर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। बिहीबार राती सोही स्थान बस्ने सञ्जीव चौलागाईंको छोरी श्रुती चौलागाईं बिस्कुट खाने क्रममा घाँटीमा अड्किएर घाइते भएकी थिइन्। बालिकालाई उपचारका लागि स्थानीय एक मेडिकलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]