|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक गएका छन्।

प्रधानमन्त्री आराम गर्न सांगाचोकको सुकुटे रिसोर्ट गएको उनले सचिवाले जनाएको छ।'पहिले पनि प्रचण्ड तनाव कम  गर्न र आराम गर्न सुकुटे जाने गर्नुभएको थियो। उहाँ भोलि फर्कनुहुनेछ', प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.