|
file photo : cdn.neonsky.com

सिमीकोट : हुम्लाको सिमीकोटमा चामलको अभाव भएको छ।

जिल्लामा चामल अभाव भएपछि स्थानीयवासीले ३० केजी चामलको ५ हजार रुपैयाँसम्म तिर्नुपरेको छ। जिल्लामा ३० केजी मोटो चामलको मूल्य सर्वसाधारणका लागि  १६ सय र कर्मचारीको लागि १७ सय तोकिएको छ। तर पर्याप्त चामल नभएपछि उपभोक्ता महंगो मूल्य तिर्न बाध्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.