|

मिस युनिभर्सको २०१८ को उपाधि फिलिपिन्सले जितेको छ। 

फिलिपिन्सकी क्याट्रिओना ग्रेले यस वर्षको मिस युनिभर्सको उपाधि हात पारेकी हुन्।  थाइल्याण्डकको बैंककमा सोमबार बिहान भएको फाइनलमा साउथ अफ्रिका र भेनेजुयलाकी सुन्दरीलाई पछि पार्दै ग्रेले ताज पहिरिइन्।  दक्षिण अफ्रिका र भेनेजुयलाका सुन्दरी क्रमश: फस्ट रनर अप र सेकेन्ड रनर अप भए।

नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा भने टप १० बाटै बाहिरिएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.