विश्व

विश्व बैंकका अध्यक्ष किमद्वारा राजीनामा
SHARES

पुस २४, २०७५

    विश्व बैंकका अध्यक्ष जिम योङ किमले अप्रत्यासित रूपमा राजीनामा  दिएका छन्। उनले आगामी फेब्रअरी १ देखि लागू हुने गरी राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्।

    कार्यकाल सकिनु तीन वर्ष अघि नै राजीनामा दिनुको कारण भने केही खुलाइएको छ। उनी सन् २०१७ मा सन् २०२२ सम्मका लागि विश्व बैंकको अध्यक्ष निर्वाचित भएका थिए । 

    किम अब विकासोन्मुख देशमा पूर्वाधार विकासका लागि आवश्यक पर्ने लगानी बढाउने काममा सक्रिय हुने विश्व बैंकले उल्लेख गरेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]