|

नेपालको वनजंगलले विगतदेखि नै विश्वभर ख्याति कमाएको छ। ‘हरियो वन नेपालको धन’,चर्चित उखानै छ। नेपालको काठ भारतलगायत मुलुकमा निकासी हुन्थ्यो।

यसै सन्दर्भमा  यो पटकको पुरानो नेपाल स्तम्भमा हामीले  ५० वर्षअघि मकवानपुरको हेटौँडास्थित नेपाल टिम्बर कर्पोरेसनका केही तस्विर प्रस्तुत गरेका छौँ। 

त्यसबेला राप्ती उपत्यका भालुखोलाबाट सालका रुख यहाँ ल्याएर उपयोग अनुसार चिरानी कटानी गर्ने गरिएको थियो। अमेरिकी सहायता अन्तर्गत पिस कोर्पमा त्यतिवेला नेपाल आएका डेभ हलले सन् १९६७ मा खिचेका तस्विरले त्यो वेलाको प्रविधि र कामदारको अवस्था झल्काउँछ–

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.