|

काठमाडौं : मन्त्रिपरिषदले प्रहरी नियमावली २०७१ को छैटौँपटक संशोधन स्वीकृत गरेको छ। संशोधनपछि अब महिला प्रहरी कर्मचारीले प्रसूति हुनुअघि र पछि गरी ९८ दिन विदा पाउने भएका छन्

अन्नपूर्ण पोस्टमा प्रकाशित समाचारअनुसार यसअघि नियमावलीको नियम ८३ को उपनियम (१) ले महिला प्रहरीले ६० दिन मात्रै विदाको व्यवस्था गरेको थियो।
मन्त्रिपरिषदले नियमावलीको नियम ८६ संशोधन गरी उपनियम (२क) थप गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.