|
काठमाडौं सन १९६९

इँटा बनाउने तरिका आज पनि ५० वर्षअघिका पनि उस्तै देखिन्छ। पाँच दशकमा मूल्य बढेको छ, आकार घटेको छ तर, बनाउने प्रविधिमा खासै परिवर्तन देखिँदैन। 

'पुरानो नेपाल' स्तम्भअन्तर्गत यो शनिवार हामीले अमेरिकी सहायता अन्तर्गत पिसकोर स्वयंसेवक डगलसले खिचेका तस्विर राखेका छौँ–

वीरगञ्ज (पर्सा), सन् १९६६

वीरगञ्ज (पर्सा),सन् १९६६

वीरगञ्ज (पर्सा),सन् १९६६

वीरगञ्ज (पर्सा),सन् १९६६

काठमाडौं, सन् १९६८

काठमाडौं, सन् १९६८

काठमाडौं, सन्  १९६९

काठमाडौं, सन्  १९६९

काठमाडौं, सन् १९६३

भोजपुर, सन् १९६४

ललितपुर, सन् १९६७

बनेपा (काभ्रेपलाञ्चोक) सन् १९६६

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.