|

चेल्सी ईएफएल (काराबाओ) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

सेमिफाइनलको दोस्रो लेगमा चेल्सीले टोनह्यामलाई पेनाल्टी सुटआउटमा हराउँदै  २–१ को नतिजा हात पारेपछि खेल २–२ को बराबरी भएको थियो।  पहिलो लेगमा टोनह्याम १–० ले विजयी भएको थियो। समग्र नतिजा २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।  पेनाल्टी सुटआउटमा चेल्सी ४–२ ले विजयी भयो। टोनह्यामका एरिक डायर र लुकास मौरा पेनाल्टीमा गोल गर्न चुकेपछि चेल्सीले फाइनलमा स्थान बनाएको हो। 

काराबाओ कप फुटबलको उपाधिका लागी चेल्सीले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ।  सिटी बुर्टो एल्बियनलाई हराउँदै यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.